दसैँ मनाएर काठमाडौं फर्किनेको जडीबुटीमा भिड (तस्वीरहरू)

काठमाडौंको जडीबुटी क्षेत्रमा दसैँ मनाएर राजधानी फर्कने तथा आ–आफ्नो गन्तव्यतर्फ जाने यात्रुको भिड देखिएको छ ।