जुम्ली स्याउ : उहिले बोटमै कुहिन्थ्यो, आजकल बनेको छ ब्रान्ड
कुनै समय बोटमै कुहिने जुम्लाको स्याउ आजकल बजारले खोजी-खोजी किन्ने एउटा नामी ब्रान्ड बनेको छ । मनाङ र मुस्ताङको जस्तै जुम्लाको स्याउ पनि पछिल्लो दुई–चार वर्षदेखि देशैभरिको बजारको पहिलो रोजाइ बन्न थालेको छ ।