भुर्तेलको अर्धशतकमा ओमानलाई नेपालको प्रतिस्पर्धात्मक लक्ष्य
२९ असोज, काठमाडौं । ओपनर कुशल भुर्तेलले संयमित अर्धशतक बनाएपछि नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गतको खेलमा ओमानलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० …