पूर्वप्रधानमन्त्री खानको प्रान्तीय गढमा सङ्कटकाल घोषणा

काठमाडाैँ। राष्ट्रपतिको कार्यालयले आइतबार बताएअनुसार जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरूले गरेको सरकारविरोधी प्रदर्शन र उत्तरपश्चिममा निरन्तरको आन्दोलनपछि पाकिस्तानले उत्तरी प्रान्त खैबर पख्तुनख्वालाई सङ्कटकालीन कानुन अन्तर्गत राख्ने निर्णय गरेको छ। यहाँ खानका हजारौँ समर्थकहरूले उनको रिहाइको माग गर्दै र कठोर आर्थिक अवस्थाबाट प्रेरित सरकारविरोधी आलोचना गर्दै खैबर पख्तुनख्वा प्रान्तमा मार्च गर्दै आएका थिए । उक्त […]