दावाको घटनाबारे बाबुरामले भने – राज्यप्रति बढ्दो निराशाको संकेत

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीको केन्द्रमा युवाहरूले आत्मदाहको प्रयास गर्नु गम्भीर चिन्ताको विषय भएको बताएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत उनले गणेश नेपाली र पछिल्लो समय दावा लामाले आत्मदाहको प्रयास गरेको घटनालाई राज्यप्रणाली तथा मुलुकको आर्थिक–सामाजिक अवस्थाप्रति बढ्दो निराशा र अविश्वासको संकेतका रूपमा लिनुपर्ने बताएका हुन् । भट्टराईले यस्तो अवस्थालाई राजनीतिक दल तथा सरोकारवालाले […]