वसन्तपुरमा निकालियो लाखे, पुलुकुसी, हल्चोक आकाश भैरवको नाच (तस्बिरहरू)

काठमाडौं- इन्द्रजात्राको अवसरमा काठमाडौँको वसन्तपुरमा लाखे नाच, पुलुकिसी नाच र हल्चोक आकाश भैरवको नाच प्रस्तुत गरिएको छ ।  जात्राका क्रममा विभिन्न परम्परागत नाच तथा सांस्कृतिक झाँकी प्रदर्शन गरिएको हो । तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी