Use App
Read now
(current)
Download
nagariknetwork.com
54 मिनेट पहिले
न्यूनचापीय प्रणाली थप शक्तिशाली हुँदै नेपालतर्फ, ४२ जिल्ला उच्च सतर्कतामा
कुनै निश्चित स्थान वा धेरै भूभागमा एकैपटक अत्यधिक वर्षाको सम्भावना बढेमा चेतावनीको स्तर थप बढाउन सकिने विभागले जनाएको छ। अहिले भने मौसमी प्रणालीको निरन्तर निगरानी भइरहेको छ।
पूर्ण विवरण