भोटेकोशी बाढीको २० दिनपछि पनि खोजी–उद्धार जारी

काठमाडौं ।  रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको २० दिन बितिसक्दा पनि खोज तथा उद्धार कार्य जारी छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका हजारौँ सुरक्षाकर्मी अझै प्रभावित क्षेत्रमा परिचालित छन्। सुरक्षा निकायका अनुसार नेपाली सेनाका ८ हजार ९०० भन्दा बढी, नेपाल प्रहरीका ७ हजार ९७५ र सशस्त्र प्रहरीका ४ हजार २०३ जनशक्ति खोज तथा […]