ईयूको “सहयोगी सदस्य” बन्ने निमन्त्रणापछि ट्रम्प आक्रोशित: युरोपमाथि भारी भन्सार शुल्क लगाउने चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघले क्यानडालाई आफ्नो सहयोगी सदस्य बनाएमा कडा जवाफी कदम चाल्ने चेतावनी दिएका छन्। ट्रम्पले क्यानडासँग जारी व्यापार विवादका बीच ईयूको यो कदमलाई अमेरिकाप्रति ‘शत्रुतापूर्ण’ मान्न सकिने र त्यसको बदलामा “गम्भीर भन्सार शुल्क लगाउन सक्ने बताएका छन्। बुधबार युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन देर लेयनले आफ्नो ‘स्टेट अफ द युनियन’ सम्बोधनका […]