ग्यास स्टोरका सञ्चालक पक्राउ, ७०५ सिलिन्डर ग्यास बरामद

काठमाडौँ । देशैभर अहिले ग्यासको चरम अभाव छ । ग्यासको व्यवस्थापन गर्न नसक्दा बिहिबार उद्योगमन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिइन् । यसैबीच, काठमाडौँको तीनकुनेस्थित गैरीगाउँबाट प्रहरीले ७०५ सिलिन्डर ग्यास बरामद गरेको छ । दुई वटा ठुला ट्रकमा लोड गरिएको अवस्थामा ग्यास बरामद गरेको प्रहरीले जनाएको छ । ग्यास कालोबजारी गरेको आरोपमा बसुन्धारास्थित जय श्री […]