नेपालमा २०८२ भदौको जेनजी आन्दोलन, त्यसपछि भएको सत्ता परिवर्तन र नयाँ राजनीतिक शक्तिको उदयलाई लिएर सुरुदेखि नै उठ्दै आएको ‘बाह्य शक्तिको भूमिका’ सम्बन्धी बहसमा एउटा अमेरिकी अनलाइन सञ्चारमाध्यमको पछिल्लो रिपोर्टले नयाँ तरंग ल्याएको छ। अमेरिकी अनलाइन प्रकाशन द ग्रेजोनले सेप्टेम्बर ९ मा प्रकाशित गरेको खोजमूलक रिपोर्टमा अमेरिकी सरकारबाट आर्थिक सहयोग प्राप्त राजनीतिक कार्यक्रमसँग अहिलेका प्रधानमन्त्री […]