नेकपा एमालेले २०८२ भदौ २३ को जेन्जी प्रदर्शन र भदौ २४ को हिंसा तथा विध्वंसका घटनाको गहिरो छानबिन गरी जिम्मेवार व्यक्तिलाई कानुनी दायरामा ल्याउन माग गरेको छ। भदौ २४ को घटनाको एक वर्ष पुगेको अवसरमा बुधबार अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति जारी गर्दै प्रदर्शनमा ज्यान गुमाएका युवा तथा कर्तव्य पालनाका क्रममा मृत्यु भएका सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली […]