एसिसी प्रिमियर कपअघि आसिफको शतक, अर्जुन कुमालको अर्धशतक

नेपालका लागि ओपनर आसिफ शेखले १६१ रन बनाए। उनले ८५ बलमा १२ चौका र १२ छक्का प्रहार  गरे। अर्जुन कुमालले ६१ रन बनाउँदा ८२ खेलेर ८ चौका प्रहार गरे।