स्वास्थ्य सुधार भएपछि जेएन थपलिया डिस्चार्ज

२७ साउन, काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको स्वास्थ्यमा सुधार आएपछि घर फर्किएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा छलफलकै क्रममा उनी बेहोस भएका थिए । १८ साउन …