एसियन गेम्स क्रिकेट : स्वर्ण पदकका लागि भारत र पाकिस्तान भिड्दै

१६ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदकका लागि शनिबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । जापानको आइची, निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा हुने फाइनल खेल नेपाली समयअनुसार शनिबार बिहान पौने ११ …