काभ्रेको प्रत्येक स्थानीय तहमा ‘पर्यटकीय हब’ बनाउने अवधारण

काभ्रेपलाञ्चोक, १३ असोज । जिल्लालाई पर्यटकमैत्री रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा अघि सारिएको छ । होटल सङ्घ, काभ्रेपलाञ्चोकले सदरमुकाम धुलिखेललाई मुख्य आधार (हब) बनाएर स्थानीय तहका गन्तव्यमा दिवा भ्रमण ‘डे ट्रिप्स’ गराउने रणनीतिक प्रस्ताव अघि सारेको हो । सङ्घका अध्यक्ष प्रल्हाद प्याकुरेलले जिल्लाका होटल व्यवसायको वर्तमान अवस्था, लगानी, रोजगारी तथा १३ वटै स्थानीय तहका पर्यटकीय […]