पहिलो घर बनाउँदा नि:शुल्क निर्माण सामग्री, विपन्नलाई ७५ हजार अनुदान दिने प्रस्ताव

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले पहिलो पटक घर निर्माण गर्ने नागरिकलाई निश्चित मापदण्ड अनुसार नि:शुल्क निर्माण सामग्री उपलब्ध गराउने र गरिब तथा विपन्नलाई आवासका लागि अनुदान दिने प्रस्तावसहित भवन ऐन संशोधन विधेयक संघीय संसद् सचिवालयमा दर्ता गरेको जनाएको छ। मन्त्रालयले असोज १६ गते जारी गरेको प्रेस नोटअनुसार मन्त्री सुनील लम्सालको नेतृत्वमा तयार गरिएको विधेयकले भवन […]