Use App
Read now
(current)
Download
prasashan.com
52 मिनेट पहिले
खोलाले बगाउँदा एक जनाको मृत्यु
बनेपा (काभ्रे )। धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टका अनुसार धुलिखेल नगरपालिका–९ ठूलीटारका ५७ वर्षीय हीरालाल गौतमको मृत्यु भएको हो ।
पूर्ण विवरण