होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः खोल्ने प्रस्तावलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गरे पनि इरानले आफ्ना सर्तहरू पूरा नभएसम्म जलडमरूमध्य नखोल्ने अडान दोहोर्‍याएको छ । विश्वको ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य अहिले संयुक्त राज्य अमेरिका र इरानबीचको द्वन्द्वको मुख्य केन्द्र बनेको छ । करिब सात महिनाअघि इरानमाथि […]