रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार निर्माणका लागि ५० करोड बजेट, अघि बढ्यो ठेक्का प्रक्रिया

काठमाडौँ । सप्तरीको राजविराज नगरपालिका-१०, विरौलस्थित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार निर्माण कार्यले गति लिने भएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत प्रतिष्ठानका लागि ५० करोड रुपैयाँ विनियोजन भएपछि ठेक्का प्रक्रिया अगाडि बढाइएको हो। प्रतिष्ठानको पूर्वाधार विकासका लागि विनियोजित बजेटपछि निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरिएको जनाइएको छ। यसअघि आवश्यक वातावरणीय प्रभाव मुल्यांकन […]