चिनियाँ कम्पनीले ७ वर्षसम्म निर्माण गर्न नसकेको मर्स्याङ्दी करिडोर निजी क्षेत्रले गर्‍यो डेढ वर्षमै पूरा

लामो समयसम्म अलपत्र परेपछि यो आयोजना निजी क्षेत्रका जलविद्युत प्रवर्द्धकहरूले आफैं निर्माणको जिम्मेवारी लिएर काम गरेका हुन्।