१५ असार, काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको हरेक गतिविधिको आम जनताले निरन्तर मूल्यांकन गरिरहेको भन्दै सोहीअनुसार अब्बल व्यवहार प्रदर्शन गर्न निर्देशन दिएका छन्।
संघीय संसद् सचिवालयले सोमबारदेखि सिंहदरबारमा आयोजना गरेको सांसदहरू लक्षित दुई दिने …