सानेपामा कांग्रेस कार्यसम्पादन समिति बैठक (तस्बिरहरू)

काठमाडौं–  नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक बसेको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको बैठकमा संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने निर्णय अनुमोदन गर्ने जनाइएको छ । बैठकमा सभापति गगन कुमार थापा लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो ।   तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी