शिखर नगरपालिकाले संघ सरकारलाई भन्यो- आइतबार विद्यालय बन्द गर्न सकिन्न
२ वैशाख, काठमाडौं । डोटीको शिखर नगरपालिकाले आइतबार विद्यालय बन्द गर्न नसकिने भन्दै संघीय सरकारलाई पत्राचार गरेको छ । नगर प्रमुख दीर्घबहादुर बलायरले बुधबार संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्राचार गर्दै विद्यालयमा आइतबार …