जसपा–लोसपा एकीकरणमा हृदयेश त्रिपाठीको असहमति

काठमाडौं– हृदयेश त्रिपाठीले जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी बीचको एकीकरणमा दुई बुँदे असहमति जनाएका छन् । सामाजिक सञ्जालमार्फत त्रिपाठीले आफू प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको विपक्षमा रहेको बताएका हुन् । नेपालजस्तो विविधतायुक्त देशका लागि वर्तमान संसदीय व्यवस्था र मिश्रित निर्वाचन प्रणाली उपयुक्त रहेको उनको भनाइ छ । उनले […]