नयाँ वर्षमा टाटा गाडी एक्सचेन्ज गर्ने सुनौलो अवसर, आईपीएल हेर्ने मौका पनि

नयाँ वर्ष २०८३ को अवसर पारेर सिप्रदी ट्रेडिङ ले आकर्षक ‘नयाँ वर्ष शुभ एक्सचेन्ज’ योजना सार्वजनिक गरेको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ग्राहकलाई लक्षित गर्दै विशेष क्याम्प सञ्चालन गर्ने जनाएको हो। कम्पनीका अनुसार चैत्र २७ गतेदेखि चैत्र ३० गतेसम्म सञ्चालन हुने यस क्याम्पमार्फत ग्राहकहरूले आफ्नो पुरानो गाडी साटेर टाटाको नयाँ गाडी […]