रोल्पाली कोदो काठमाडौंमा

२५ चैत, रोल्पा । रोल्पाको लुंग्री गाउँपालिकामा उत्पादन भएको कोदो पहिलोपटक काठमाडौं पुगेको छ । लुंग्री गाउँपालिकामा सञ्चालित सामाजिक उद्यमी महिला सहकारी संस्थाले गाउँपालिकाका ७ वटै वडामा उत्पादन भएको कोदोलाई  संकलन गरी मंगलबार जिल्ला बाहिर पठाएको …