ओलीलाई पक्राउ गरेको विरोधमा आज पनि पोखरामा विरोध प्रदर्शन (तस्बिरहरू)

पोखरा– पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका छन्। पार्टी निकट नेता–कार्यकर्ताले उक्त कदमको विरोध गर्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्। प्रदर्शनका क्रममा ओलीको रिहाईको माग गरिएको छ । प्रदर्शनका क्रममा कार्यकर्ताहरूले कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई विरोधपत्र बुझाएका छन् […]