विदेश जान चाहने विद्यार्थीलक्षित ‘ग्लोबल करिअर समिट’ हुँदै

प्रस्तुत विषयमा काठमाडौं जिल्ला महादेवखोला कोरिडोर (नेपालटार पुल- सि.एन. मार्ट चिहान सम्म) का सार्वजनिक जग्गामा अतिक्रमण गरी बनाईएका मापदण्ड विपरितका भौतिक संरचनाहरु मिति २०८२ चैत्र १२ गते, बिहिबारका दिन, बिहानको ८:०० बजे देखि हटाउन / भत्काउन लागिएकोले आवश्यक सुरक्षाको प्रबन्ध गरी सहयोग गरिदिनु हुन आदेशानुसार अनुरोध छ ।