अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिनअनुसार अगस्त महिनाका लागि नेपाली डिभी विजेताहरूको केस नम्बर १३ हजार ५ सय कायम गरिएको छ। यो संख्या जुन महिनाका लागि ११ हजार रहेकोमा जुलाईका लागि १३ हजार बनाइएको थियो भने अगस्तका लागि ५ सय थपिएको छ । डिसेम्बर १९ देखि यूएससीआईएसले अमेरिकाभित्र डिभी लोटरीमा […]