काठमाडौँको कपनमा ‘करेन्ट मार्ट’को दोस्रो आउटलेट सञ्चालनमा, ओपनिङको अवसरमा विशेष छुट

नेपाली बजारमा ‘हट एण्ड स्पाइसी’ नुडल्स सेगमेन्टमा लोकप्रिय ब्रान्ड ‘करेन्ट नुडल्स’ उत्पादन गर्ने यशोदा फुड्स प्राइभेट लिमिटेड ले आफ्नो रिटेल स्टोर ‘करेन्ट मार्ट’को दोस्रो आउटलेट काठमाडौँको कपनमा सञ्चालनमा ल्याएको छ। कम्पनीले रिलायन्स कलेज नजिक रहेको नयाँ शाखाको औपचारिक उद्घाटन गर्दै सेवा सुरु गरेको हो। यसअघि काठमाडौँको बानेश्वर स्थित कात्यानी चोकमा सञ्चालनमा आएको पहिलो आउटलेटले राम्रो […]