काठमाडौं–२ मा २५ हजार मतान्तरले रास्वपाका सुनिल केसी निर्वाचित

यसअघिको निर्वाचनमा सो क्षेत्रबाट रास्वपाकै सोबिता गौतम निर्वाचित भएकी हुन्।