आईसीसी टी-२० विश्वकपमा आज इंग्ल्याण्ड र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ अन्तर्गत शुक्रबार समूह ‘दुई’ का इंग्ल्याण्ड र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुने भएकाे छ । साेही खेल श्रीलंकाको कोलम्बोमा शुक्रबार साँझ सवा ७ बजेदेखि शुरु हुने भएकाे हाे । सुपर–८ अन्तर्गत समूह ‘दुई’बाट एक खेल अगाडि नै इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरिसकेको छ । साेही खेलमा न्युजिल्याण्ड विजयी भए शीर्ष स्थानमा […]