गंगालाल प्रकरणमा सर्वोच्चको निर्णय: शुल्क अभावमा न्यायबाट वञ्चित नहुने

काठमाडौं। सर्वोच्च अदालतले आर्थिक रूपमा विपन्न पीडितले ठूलो क्षतिपूर्ति दाबी गर्दा मुद्दा दर्ताकै चरणमा सबै अदालती शुल्क तिर्न नसके पनि फिराद दर्ता गर्न मिल्ने आदेश दिएको छ। सर्लाहीका रामप्रवेश साहले छोरी आकृति कुमारी साहको उपचारका क्रममा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा गलत रगत चढाइएका कारण मृत्यु भएको भन्दै ७५ करोड रुपैयाँ क्षतिपूर्ति मागसहित मुद्दा दायर […]