राष्ट्र निर्माणका लागि एकजुट बन्न प्रधानमन्त्री कार्कीको आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ७६औं प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदी-बहिनी र दाजु-भाइमा शुभकामना व्यक्त गर्नुभएकाे छ। प्रधानमन्त्री कार्कीले बिहीबार सामाजिक सञ्जालमार्फत साेही शुभकामना व्यक्त गर्नुभएकाे हाे । उहाँले २००७ सालको क्रान्तिले रैतीबाट नागरिक बनाए पनि २०१५ सालमा आजकै दिनबाट पहिलो संसदीय निर्वाचनको शुरुवात भएको स्मरण गर्नुभएकाे छ। आजको दिनलाई निर्वाचन दिवसका रुपमा समेत […]