नयाँ संसद् भवनमा हेरेपछि राष्ट्रियसभा अध्यक्षले भने : सोचेजस्तो निर्माणले गति लिएन

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण गरेका छन् ।   शुक्रबार शहरी विकास मन्त्री प्राडा कुमार इङ्नामसहितको टोलीसहित राष्ट्रियसभा अध्यक्ष दाहालले निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण गरेका हुन् । सो क्रममा अध्यक्ष दाहालले अझै पनि सोचेजस्तो गरी संसद् भवनको निर्माणले गति लिन नसकेको बताए । संसद् चलाउने दिन नजिकिँदै जाँदा नयाँ […]