काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की पदबाट बाहिरिने अन्तिम तयारीमा छिन् । शुक्रबार प्रस्तावित प्रधानमन्त्री बालेन शाहले पदभार ग्रहण गर्ने र सोही दिन शपथ लिने तयारी छ । पद छाड्न केही दिन मात्र बाँकी रहँदा कार्कीले नियमित रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जान छाडेकी छन् । कार्यालय स्रोतका अनुसार उनले अब नआउने भन्दै अनौपचारिक रूपमा बिदा लिएकी […]