ललितपुरमा एकीकृत श्वासप्रश्वास सेवाका लागि ‘नेशनल चेष्ट सेन्टर’ सञ्चालन

ललितपुरको वडा नम्वर १३ हालै एकीकृत श्वास÷प्रश्वा सम्वन्धी सेवा दिने उद्देश्यले नेशनल चेष्ट सेन्टर स्थापना भएको छ।