सिक्न नसकेर हारेको नेपाल

दक्षिण अफ्रिकाका तीव्र गतिका पूर्वबलर डेल स्टेनले नेपाली क्रिकेटलाई पछ्याउन थालेको भर्खरै मात्र हो। दुई वर्षअघि वेस्ट इन्डिजमै आयोजना भएको सन् २०२४ को विश्वकपपछि उनले नेपाली क्रिकेटप्रति चासो देखाउन थालेका हुन्। त्यतिबेला नेपालले टी-२० विश्वकपमा उनकै देश दक्षिण अफ्रिकालाई कडा चुनौती दिएको थियो। पहिले नेपाललाई सिकारु टोलीको संज्ञा दिँदै आएका स्टेन खेल सकिएपछि नेपाली क्रिकेटका […]