०७२ को संविधानपछि यी ४ निर्वाचन क्षेत्रमा कांग्रेसले पहिलो पटक दियो उम्मेदवारी

पछिल्ला निर्वाचनमा कांग्रेस, एमाले लगायतका दलले निर्वाचनअघि गठबन्धन गर्दै आएका भए पनि यसपालि एकल रूपमा उम्मेदवारी दर्ता गरे।