गगन नेतृत्वको कांग्रेसले यसरी छान्दैछ १६५ उम्मेदवार

२ माघ, काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेस निर्वाचन आयोगमा आधिकारिकताको विवाद कायमै रहँदा उम्मेदवार छनोटमा जुटेको छ । पार्टीका एक पदाधिकारीका अनुसार विशेष महाधिवशेनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसले संसदीय बोर्ड गठन गरेर उम्मेदवार …