केल्मी भक्तपुरको तेस्रो स्थापना दिवसमा भलिबल खेलाडीलाई सम्मान

२१ पुस, काठमाडौं । नेपाली खेलकुद सामग्रीको क्षेत्रमा स्थापित नाम 'केल्मी' को भक्तपुरस्थित राधेराधे शाखाले आफ्नो तेस्रो स्थापना दिवस मनाएको छ। वार्षिकोत्सवको अवसरमा कम्पनीले भर्खरै सम्पन्न एनभीए च्याम्पियनसिपको महिलातर्फको विजेता टोली न्यु डायमण्ड स्पोर्ट्स क्लब …