रूसी सम्पत्ति प्रयोगमा इयुको निर्णायक शिखर सम्मेलन

एजेन्सी– युरोपेली सङ्घ (इयु) का नेताहरू युक्रेनलाई सहयोग गर्न फ्रिज भएको रूसी सम्पत्तिहरू प्रयोग गर्ने विषयमा निर्णायक मानिएको शिखर सम्मेलनका लागि बिहीबार ब्रसेल्समा भेला भएका छन् । यस बैठकमा मुख्य रूपमा बेल्जियमको आपत्तिलाई सम्बोधन गर्दै सहमति जुटाउने प्रयास केन्द्रमा रहनेछ । रूस–युक्रेन युद्ध चौथो वर्षमा प्रवेश गर्न लाग्दा र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका […]