उम्मेदवारलाई मतदाता फकाउने चटाराे (भिडियाे रिपाेर्ट)

काठमाडाैं । यतिबेला विभिन्न राजनीतिक दलका उम्मेदवार निर्वाचन लक्षित क्रियाकलापमा व्यस्त भएका छन् । उम्मेदवारहरु आफ्नो निर्वाचन क्षेत्रमा गएर जनतासँग भेटघाटदेखि आफ्ना एजेण्डा प्रस्तुत गरिरहेका हुन् । यसका साथै, उनीहरुले विभिन्न कार्यक्रममा पनि सहभागिता जनाइरहेका छन् । विभिन्न राजनीतिक क्रियाकलापमा संलग्न उम्मेदवार आफ्ना मुद्दामा मतदाता केन्द्रित गर्न भन्दा अर्को उम्मेदवारलाई होच्याएर आफू स्थापित हुने दाउमा […]