जसपा छाडेका यादवलाई प्रचण्डले गराए पार्टी प्रवेश

११ मंसिर, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेका अशोक कुमार यादव नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले यादवलाई …