दुर्गा प्रसाईं लक्षित भिमार्जुनको टिप्पणी– मध्यरातको गिरफ्तारी नागरिक शासनको निकै ठूलो धब्बा

काठमाडौं । डा. भिमार्जुन आचार्यले रातको समयमा परिवारसँग रहेको व्यक्तिलाई गिरफ्तार गर्न कानुनले बर्जित गरेको बताएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सोमबार मध्यरात प्रहरीले घरबाट पक्राउ गरेको घटनाप्रति लक्षित गर्दै डा. आचार्यले यो धारणा सार्वजनिक …