नारायणीमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

चितवनको भरतपुर महानगरपालिका–१७ स्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ।