रूपन्देहीमा यसपालि थपिए झन्डै साढे १० हजार नयाँ मतदाता

निर्वाचन कार्यालय रुपन्देहीमा पनि मतदाता नामावलीमा नाम दर्ता गराउनेहरूको दैनिक भीड लागेको छ।