पोखराका मेयरको उल्टो बाटो : शहरमा पार्किङको हरिबिजोग, खाली ठाउँमा झण्डा पार्क !

पोखराको चिप्लेढुंगा, महेन्द्रपुलमा सडकमै तीन लाइनसम्म पार्किङ हुन्छ । यही व्यस्त ठाउँमा पोखराका मेयरको ‘संस्थागत स्वार्थ’को आधारमा एउटा पार्क तयार भएको छ ।