भरत र नवयुगले अमेरिकामा फुटबल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास र नवयुग श्रेष्ठले अमेरिकामा एक प्रतियोगिता खेल्ने भएका छन् । त्रिभुवन आर्मी फुटबल क्लबले आफ्नो दुई खेलाडी भरत र नवयुगले पाँचौ नेपाली अमेरिका कन्भेन्सन (एनएसी) फुटबल प्रतियोगिता खेल्ने पुष्टि गरेको छ । भरत र नवयुग दुवैले आयोजकको लस एन्जलस (एलए) को टोलीबाट खेल्नेछन् । […]